Skip to main content

Anountho Mutu Lyrics - Sajjan Raj Vaidya


So many of his fans requested that He put this song back on. So here it is. An official lyrical video from Sajjan to you all. Thank you for all your support.

Much love,
Sajjan
Written | Performed | Produced by Sajjan Raj Vaidya

LYRICS:

एक छिन  भएर के भो त,
तिमिलाई नदेखेको?
एकदम याद आइरहेछ,
कुर्न  नई गार्ह्रो भयो ।

तिमिलाई एक्छीन एक्छीन मा,
फेरी मैले बोलाऊदा,
नरिसाउनु माया,
साह्रै अनौठो छ यो।

मुटु मेरो,
तिम्रो समझाना मा डुल्दै,
कलपनाहरु बटुलदै,
तिम्रो नाम लाई।

प्रेणा बनाएर,
सपना सझाएर,
तिमि कहाँ लेयाएर ,
आइबसछ तिम्रो अँगालोमा।

एकचोटी भए पनि,
राती निदाउनु अगी,
भनीदिनु है माया,
याद गरीरहेछौ की ।

मलाई मैले तिमिलाई,
समझिरहेको जस्तै,
जति देखेनि तिमिलाई,
सकिन्न सम्हालनै यो।

मुटु मेरो,
तिम्रो समझाना मा डुल्दै,
कलपनाहरु बटुलदै,
तिम्रो नाम लाई।

प्रेणा बनाएर,
सपना सझाएर,
तिमि कहाँ लेयाएर,
आइबसछ तिम्रो अँगालोमा।

अनौठो छ यो,

मुटु मेरो,
तिम्रो समझाना मा डुल्दै,
कलपनाहरु बटुल्दै,
तिम्रो नाम लाई।

प्रेणा बनाएर,
सपना सझाएर,
तिमि कहाँ लेयाएर,
आइबसछ तिम्रो अँगालोमा।

अब त तिम्रो न्यानो न्यानो ,
अँगालोको माया मा नै,
बस्ने छु म सधै ।।

अँगालोमा ........

VIDEO

Comments

Popular posts from this blog