Skip to main content

Chitthi Bhitra Lyrics - Sajjan Raj Vaidya

LYRICS:

िठीभित्र राखेर पठाउदै छु मेरो माया म तिमिलाई,
 खोली पढी देऊन है।
अटे जती भरेर पानाहरु मायाका कुरा लेखेर,
 मनले जानेको सबै।

अक्षर अक्षर जोडेर ,
भावनाहरू सबै पोखेर ,
तिमिलाई नै सुम्पी दिए यो मन।

"तिम्रो अस्तित्व ले नै मेरो अस्तित्व लाई अर्थ दिन्छ,
 हासोले खुसी चिने  झै मेरो मुटूले तिमिलाई चिन्छ ।"

हुम  हुम हुम ...
हुम हुम हुम...

हामी दुई एक अर्काकै सहराले बाचौला हाम्रो जिन्दगी ,
एउटै नाम बोकेर ।
बुढेस्कालमा हासोले चौउरिएका हाम्रा अनुहार का रेखा ले,
हाम्रै काभ्य कोरेर ।

मेरो सोर , मेरो संगीत
तिम्रै नाम. गरेर,
म तिम्रै निम्ती जिए जीवन।

"तिम्रो अस्तित्व ले नै मेरो अस्तित्व लाई अर्थ दिन्छ,
हासोले खुसी चिने झै मेरो मुटूले तिमिलाई चिन्छ ।"

हुम  हुम हुम ...
हुम हुम हुम...

भए जति मेरो माया,
अली अली गर्दा गर्दै ,
तिम्रै हतकेला मा मैले,
 लेइ राखिदिए सबै,
तिम्रै हासोको दृश्य ले,
मेरो खुसी लाई रुप दिन्छ,

"तिम्रो अस्तित्व ले नै मेरो अस्तित्व लाई अर्थ दिन्छ"

हुम  हुम हुम ...
हुम हुम हुम...
हुम  हुम हुम ...
हुम हुम हुम...

VIDEO:

Comments

Popular posts from this blog