Skip to main content

OI BATTI KHOI? Lyrics - The Underdogs

OI BATTI KHOI? - THE UNDERDOGS
Produced By - Lyrical Hype [Fo11 Productions]
Camera By - Hyari Maharjan
Video By - grizzedits & The Underdogs.
Artists - Litl' Grizl, Symfamous & Uniq [The Underdogs]
Thanks to Mana Shrestha / Managraphy.

LYRICS


बत्ति गयो बत्ति गयो।
हिजो गयो अस्ति गयो।
अाज जान्छ भोलि जान्छ।
तर पैसा चैँ कल्ले खान्छ?
बत्ति गयो बत्ति गयो।
हिजो गयो अस्ति गयो।
अाज जान्छ भोलि जान्छ।
तर पैसा चैँ कल्ले खान्छ?
TV हेर्नुपर्यो रिमोट समाँऐ च्याप्प।
ON गर्दा गर्दै बत्ति गइहाल्यो झ्याप्प।
५ बजे जाने बत्ती समुह २ तर भर्खर ३ छुंदै घडीको सुइ।
मन्त्रि ज्यु हान्नुहुन्छ गफ् माथि गफ् तर। Loadscheding घन्टा चैँ थप् माथि थप्।
दोस्रो जलस्रोत धनी देश भयनि बत्ति भने सँधै OFF माथि OFF।
केहो पारा? दिक्क भए सारा।
सिँह दर्बार अगाडि लाउन जाने कि नारा।
अोइ बत्ति खोइ अोइ अोइ बत्ति खोइ?
हाम्रो माग पुरा गर्ने छ त यहाँ कोइ?
हे प्रभु लाइन् काट्ने कर्मचारी अाज निदाअोस्।
भोलि चैनी सर्कार् ले कुरा सबै मिलाअोस्।
बिजुलिको समस्या समाधान् भइ भिला होस्।
LOADSCHEDING हट्ने दिन सार्बजनिक बिदा होस्।
अोइ बत्ति खोइ अोइ अोइ बत्ति खोइ?
हाम्रो माग पुरा गर्ने छ त यहाँ कोइ?
कैले होला उज्यालो भन् त Google boy?
बाबुले नि भन्यो मलाइ थाहा छौन त अोइ।
अोइ बत्ति खोइ अोइ अोइ बत्ति खोइ?
हाम्रो माग पुरा गर्ने छ त यहाँ कोइ?
कुराहरु यस्तै चल्छ
साथीहरुको माझ
तेरो मा बत्ति छ? गर्नु थियो फोन् चार्ज्।
Blood bank भन्दा Power bank को जरुरी।
कहिले अाउँछ कहिले जान्छ बत्तिको ठेगान् नहुनि।
Girlfriend भन्दा धेरै भाउ बत्तिले खान्छ।
१५ मिनेट् ढीलो अाउँछ १५ मिनेट् चाँडो जान्छ।
के होला त नेता ज्यु यस्को तर्क?
३ घन्टाको लागि ८ घन्टा कुर्नु पर्छ।
हाम्रो नेपाल को यस्तै छ हाल।
जनताको दुख बारे नेतालाइ यहा बाल्।
को अबधी बढ्छ हर् साल्
नेताहरु धनी भय जन्ता चैँ कङ्गाल।
अखन्ड हाम्रो देश समुहमा बाँडियो।
याद् छौन त्यो दिन् जब दिन् घर् बत्ति अाथियो।
धेरै छ पिडा छुट्टै छ सङ्घर्ष।
सबै नेपालिको यउटै छ प्रश्न।
अोइ बत्ति खोइ अोइ अोइ बत्ति खोइ?
हाम्रो माग पुरा गर्ने छ त यहाँ कोइ?
कैले होला उज्यालो भन् त Google boy?
बाबुले नि भन्यो मलाइ थाहा छौन त अोइ।
अोइ बत्ति खोइ अोइ अोइ बत्ति खोइ?
हाम्रो माग पुरा गर्ने छ त यहाँ कोइ?
Loadscheding App हेर्दा बिरत्त लाग्छ।
बत्ति छैन सुत्दिउँ साला सिरक् त तात्छ।
Battery घटेर भयो १० प्रतिशत्।
के गरुँ घरमा चल्दे बरु कफि
गफै गफ्को रस्मा।
जिन्दगि सुख्खा।
बत्ति अायो बत्ति अायो एकैछिन्मा फुस्सा।
बुढापाका भन्थे पढ्नुपर्छ टुप्पि बाँधेर।
टुप्पि छैन तर पढ्न बसेँ टुप्पि बाँधेर।
Math को Book निकालेर
बत्ति अायो लैन
किताब् छोड् खोल् खेर जाला मौका।
विघुत प्राघिकरणले बनायो मलाइ बौला।
खरलिराछ जन्ताको जिन्दगिसँग कौडा।
जलको धनी भयनि दयनिय छ केश
प्रयोग हुन सकेन है नदी गाउँ खोला
कुन दशा लाग्यो किन अँध्यारो छ देश।
... को अात्मा शान्त पार्न छिटो बाउन् बोला।
अोइ बत्ति खोइ अोइ अोइ बत्ति खोइ?
हाम्रो माग पुरा गर्ने छ त यहाँ कोइ?
कैले होला उज्यालो भन् त Google boy?
बाबुले नि भन्यो मलाइ थाहा छौन त अोइ।
अोइ बत्ति खोइ अोइ अोइ बत्ति खोइ?
हाम्रो माग पुरा गर्ने छ त यहाँ कोइ?


VIDEO

Comments

Popular posts from this blog