Skip to main content

INSTA KO PHOTO Lyrics - Kali Prasad Baskota



CAST : Reshma Ghimire
 Asif Shah
COMPOSE/LYRICS/VOCAL : Kali Prasad Baskota
AUDIO DESIGN: Kali Prasad Baskota , Sunny Sunam
GUITARS/BASS : Sunny Sunam, Joshu
SARANGI: Manish gandharva
MIXING/MASTERING: Bizu   Karmacharya
PRODUCTION MANAGER:Ram  Timalsina
MAKE UP: Sukriti  Yaktumba
HAIR STYLIST: Shaira  Rai
COLORIST: Rajendra  Moktan
VFX: Rajesh  Shah
CAMERA: Hari  Humagain
EDIT: Lokesh   Bajracharya

DIRECTION: Asim  Shah
(http://bit.ly/asimshah)

PRODUCED BY: G21  Digital

SPECIAL THANKS :
Naresh Poudel,Asgar Ali ,Rasmi  Bhatta
Bijaya   Adhikari,Fiza Affrin ,Falak Parween , Insha Ansari
Aaliya Parween, Faija Parween ,shabana khatun

#InstakoPhoto #Kaliprasadbaskota #ReshmaGhimire #AsifShah


LYRICS:

सम्झिन्छौ रे अझै पनि उसै गरी मलाई
बिर्सिएको जस्तो गर्छौ रे देखाउनलाई
खबर सुने पछि नराम्रो लाग्यो
झस्स झस्किए झझल्को बनी आयौ तिमी
अझै मलाई माया गर्छ्यौ रे
मेरो इन्स्टाको फोटो सधैँ हेरी बस्छ्यौ रे
तर साथीभाइको सामु मेरो कुरा काट्छ्यौ रे
माया गर्छ्यौ रे, माया गर्छ्यौ रे
सम्झिन्छौ रे

बर्बराउँछ्यौ रे निन्द्रामा सधैँ तिमी
झस्किएको हो, मेरो नाम लिई टोलाउँछ्यौ रे
एक्लै-एक्लै रहन्छौ रे, भीँडभन्दा बेग्लै-बेग्लै
खबर सुने पछि नराम्रो लाग्यो
झस्स झस्किए झझल्को बनी आयौ तिमी
अझै मलाई माया गर्छ्यौ रे
तिम्रो इमेलको पासवर्ड मेरै नामको छ रे
माया गर्छ्यौ रे, सधैँ म हिँडेको बाटो तिमी हेरी बस्छ्यौ रे
माया गर्छ्यौ रे, माया गर्छ्यौ रे

सानु नगर न याद
सानु बिग्रिसक्यो बात
सानु बुझाऊ आफ्नो मन
अब हुन्न भेटघाट

सम्झिन्छौ रे, अझै पनि, उसै गरी
तिमी... मलाई


VIDEO:

Comments

Popular posts from this blog